Sunday, April 16, 2017

छुवाछुत शास्त्रले हैन शासकले बनाएको हो ।

अर्जुन थापा
सनातन हिन्दुराष्ट नेपाल
.........................

यदि म नेता भएको भए मेरो देश र जनताकोलागि चुनाबमा भोटमाग्दा..
   अादरणिय अामा-बुबा दाजु-भाई दिदी बैनिहरुमा दर्सन नमस्कार..म हजुरहरुकोमाझ किन यहाँ उपस्तित छु पक्कैपनि थाहा पाईसक्नुभएको छ होला सबैलाई थाहा नहुपनिसक्छ किन कि हामिहरु सबैको घर घरमाबिजुलि बत्तिका कुलमानको नामको बिजुलि अाईसकेको छैन अर्को कुरा बत्ति टोल गाऊमा बत्ति नै बनेको छैन कहाँबाट बत्ति हुनु यो कुरा यहि छोडौ ! भोट कसलाई दिने किन दिने? तपाईं हामीहरुको मनमा यो कुरा खेलिरहेको छ।भोट नहालौ त बिषौसाल भयो सचिबको मनोमानि भएको एउटा भुढि अामा एउटा नावालक सबैको जन्म दर्ता भत्ता मृत्यु दर्ता जस्ताकुराहरुको लागि दिनहु पैदल यात्रा गरेर सदरमुका जानुपरेको बेथा कथा छ ।चुनान हुन जरुरी छ।तर यो चुनाबमा भोट दिएर समाधान होला? अादरणिय जनसमुदाय प्रसङ्ग म यहाँ जोढ्नचाहन्छु हिमाल,पाहड तराई अकखन्ड हिन्दुराष्ट देवका देव अारध्यदेव पशुपतिनाथको देश, सान्तिका प्रतिक गौतम बुद्धको देश, बिस्वको शिखर शगरमाथाको देश हाम्रो सान्तिको प्रतीक राष्ट हो कि हैन?
यो देशमा धेरै शासन परिवर्तनभए तपाईहाम्रो के परिवर्तन भयो? अादरणियबिभिन्नपाटिका नेतागण कोहि देल्लिमा बसेर दिल्लिकै खिलाप सुरुङ युद्ध गर्छु भनेर सोझाङ सिधा जनताको छोरा छोरीलाई बन्दुक बोकाएर युद्ध जनयुद्धको नारा दिने कोहि उसको टाउकाको मुल्या त्योक्ने तर को कसका  छोरा छोरी मरे कसको सिउदो खालि भयो को कति अपाङ्गता भए यसको हिसा किताब सायद यहाँहरुमाझ भनिरहनुनप्रला? अामा बुबा दाजु भाई दिदी बैनिहरु जवफ दिनुत चाहे तपाई उहीँ पाटिको भएतापनि एक पटक गहिरिएर निस्वर्थ भावनाको साथ छातिमा हात राखेर सोच्नोस ! मन मान्छ? हजुरहरुको माझ पुरानो नेताहरुको जस्तो दुईदुइघण्टा जनताको अाखामा छारोहालेर झुटो अास्वसन दिने अनि लास्टमा मेरो छोटो मन्तव्य टुङ्याउछु भन्ने बानि छैन तसर्थ अबको भोट कहाँ को कसलाई दिने भनेर अन्योलमा नपरौ जसले सनातन हिन्दुराष्टकोलागि भोट माग्दछ छुवाछुर जातिय विभेद अन्त्य गर्ने प्रणगर्दछ उसलै मत दिनुहोला एउटा कुरा बुझ्नुहोला जायिया भनेर त मैलेपनि पहिलाभनिहाले हाम्रो माअोबादि साथिहरुको जस्तो जता गयो उतै फ्रुस्रो जातिय राज्या चाहिहाम्रो हैनै है हाम्रो देश सानो सुन्दर सान्त देश छ तेसैले जनजाति,अादिबासि,मंगोल, दलित यो के हो? यसको कुनै राज्यको संबिधानको समग्रराष्टबाट नाम मेटाअौ हामि को दलित? को अादिबासि, को जनजाति यस्ता कुरा जरादेखि निर्मुलपारौ गौरबको साथ दुई जाति नारी र पुरुष यसलाई कायम गरौ भन्देैमेरो मनतव्य यहि ङसमापन गर्दछु यदि मेरो कुरामा सहमभएमा हजुरहरुको अमुल्या मत दिनुहोला जय राष्टबाद जय स्वभिमान
..........
सात्रले छुवाछुत बनाएको हैन सासकले हो।। चेतना भए!!