अर्जुन थापा सोलुखुम्बु,हाल मलेसिया..
हाल हाम्रो देशमा केही बिषयहरु एकदम चर्चामा छन् केही चोर,केही चोराउने, एवं सिंङ्गो देश सम्म टुक्रा टुक्रा बनाउने सम्मको चर्चा बिस्वमा छरिएर रहेका हजारौ नेपालीहरुकोको लागि एकदम चर्चा अनि चासो को बिषय बनेकोछ।सर्बप्रथम कुरा गरौ पाँच नं प्रदेश टुक्राउनेको बिषमा :-जहाँ जुन क्षेत्र भुभोग जिल्ला अन्चल हुँदै गाऊ टोलका स्थानिय नागरिक जो सोयमलाई मन परेको छैन उनिहरु चाहादैनन् जिल्ला नगर समाज ट्रुक्राएको उनिको मनदेखि खुसि छैनन् र हामीगरु सिंङ्गो पयर्व मेची देखि पश्चिम माहँकालीदेखिका जनता एक छौ योबिषयमा जुन कुरा यहाँ अबगत गरिरहनुनपर्ला त्यो ६२/६३भनौदो नामको रास्टघाति जनन्दोलनको कालो दिन भन्दा बेसि माहोल सोतफुर्तरुपमा सडकमा सर्बसाधारण जनता अोर्लिका थिए तर .. एक शब्द सरकारबाट त्यो बिषयमा सम्बोधन नै भएन! अनन्त सेलाएर गयो तर सेलाउन तेती सहझ हुदैन यो कुनैपनि पाटीले उचालेर गरेको अान्दोलन थिएन।
अर्को प्रसङ्ग हाल हाम्रो देशका नेपाली काँङ्ग्रेसका युवा नेता सांम्सद रामहरी खतिवडा ज्यु लाई १४ लाखको घडि उहाँको टाउजरको खल्तिमा गिफ्ट भएर हाजिर भएछ. ल मानौ उहाँले चोरेको नै हो हरे उहाँ मन्त्रीको हस्ताक्षर पनि कुनैसमयमा नचोरेको भने पक्कै हैन ईतिहास साचि छ। नेपालका हुनहार भु.पु.अार्मिका चिफ साबका सुपुत्रको हातको त्यो चौध लाखको घडि कहाँबाट कसरी अायो??? प्रश्न अब यहाँबाट सुरुवात गरौ ! हामी युवाहरु नेपालमा रोजागर नभएको कारण बैदेशिक रोजगारमा अाफ्न अामा बाबु छोरा छोरी सारा छोढेर बिदैसमा रोजगारी गर्न बाध्या छौ कि छैनौ?? यहि सिलसिलामा अाफ्नो बा अामा श्रीमतीलाई एउटा साधारण घडि एउटा टिभी एक दुई तोला सुन यहाँ अाफ्नु परिश्रम पसिना बगाएको पैसाबाट किनेको जुन सामानको एयरपोटमा भन्सार, राजस्व तिरेका छौ कि छैनौ?? तेतिमात्र हैन पुलिस देखि निजामती सम्मको मिलेमतोमा लुटेका छन् कि छैनन्?
कुरो को अर्थ यो हो छत्रमान गुरुको छोराको १४ लाखको घडिको राजस्व४०% को दरले कति हुन्छ?? कहाँ कसलाई बुझाएको छ?? खै कसले चासो दियो??
एयरपोटमा३३ किलो सुन अबैध पक्रउ.. अर्थ मन्त्रीको नाम जोढियो के हावा नचलिकन पात हलिन्छ?? हाम्रो देशका प्रधान मन्त्री ज्यु को सम्पति बिबरण तीन तोला सुन एक कठ्ठा जग्गा अनि त्यो नारीमा बाधेको १४ लाखको घडिको सम्पति बिवरण देखाउनु प्रदैन?? लाजिम्पाटको बिलासित बंगला चाहि के अाश्रम हो??
पाटीलाई दिएको पनि भन्न भ्याईहाले बोल्नचाहि कसैले नभ्याउने उहालाई पाटीलाई दिएको ल ठिक छ अनि तपाईं को पाटी नेपालको हैन र?? अनि पाटीलाई दिएको सम्पतीचाहि नेपाली जनताको हैन??
यसकारण युवा बर्गहरु सचेत बनौ।
राजनितक दलालहरुलाई चइन।
सर्बवसाधारण जनतालाई एेन।
No comments:
Post a Comment