Sunday, April 16, 2017

छुवाछुत शास्त्रले हैन शासकले बनाएको हो ।

अर्जुन थापा
सनातन हिन्दुराष्ट नेपाल
.........................

यदि म नेता भएको भए मेरो देश र जनताकोलागि चुनाबमा भोटमाग्दा..
   अादरणिय अामा-बुबा दाजु-भाई दिदी बैनिहरुमा दर्सन नमस्कार..म हजुरहरुकोमाझ किन यहाँ उपस्तित छु पक्कैपनि थाहा पाईसक्नुभएको छ होला सबैलाई थाहा नहुपनिसक्छ किन कि हामिहरु सबैको घर घरमाबिजुलि बत्तिका कुलमानको नामको बिजुलि अाईसकेको छैन अर्को कुरा बत्ति टोल गाऊमा बत्ति नै बनेको छैन कहाँबाट बत्ति हुनु यो कुरा यहि छोडौ ! भोट कसलाई दिने किन दिने? तपाईं हामीहरुको मनमा यो कुरा खेलिरहेको छ।भोट नहालौ त बिषौसाल भयो सचिबको मनोमानि भएको एउटा भुढि अामा एउटा नावालक सबैको जन्म दर्ता भत्ता मृत्यु दर्ता जस्ताकुराहरुको लागि दिनहु पैदल यात्रा गरेर सदरमुका जानुपरेको बेथा कथा छ ।चुनान हुन जरुरी छ।तर यो चुनाबमा भोट दिएर समाधान होला? अादरणिय जनसमुदाय प्रसङ्ग म यहाँ जोढ्नचाहन्छु हिमाल,पाहड तराई अकखन्ड हिन्दुराष्ट देवका देव अारध्यदेव पशुपतिनाथको देश, सान्तिका प्रतिक गौतम बुद्धको देश, बिस्वको शिखर शगरमाथाको देश हाम्रो सान्तिको प्रतीक राष्ट हो कि हैन?
यो देशमा धेरै शासन परिवर्तनभए तपाईहाम्रो के परिवर्तन भयो? अादरणियबिभिन्नपाटिका नेतागण कोहि देल्लिमा बसेर दिल्लिकै खिलाप सुरुङ युद्ध गर्छु भनेर सोझाङ सिधा जनताको छोरा छोरीलाई बन्दुक बोकाएर युद्ध जनयुद्धको नारा दिने कोहि उसको टाउकाको मुल्या त्योक्ने तर को कसका  छोरा छोरी मरे कसको सिउदो खालि भयो को कति अपाङ्गता भए यसको हिसा किताब सायद यहाँहरुमाझ भनिरहनुनप्रला? अामा बुबा दाजु भाई दिदी बैनिहरु जवफ दिनुत चाहे तपाई उहीँ पाटिको भएतापनि एक पटक गहिरिएर निस्वर्थ भावनाको साथ छातिमा हात राखेर सोच्नोस ! मन मान्छ? हजुरहरुको माझ पुरानो नेताहरुको जस्तो दुईदुइघण्टा जनताको अाखामा छारोहालेर झुटो अास्वसन दिने अनि लास्टमा मेरो छोटो मन्तव्य टुङ्याउछु भन्ने बानि छैन तसर्थ अबको भोट कहाँ को कसलाई दिने भनेर अन्योलमा नपरौ जसले सनातन हिन्दुराष्टकोलागि भोट माग्दछ छुवाछुर जातिय विभेद अन्त्य गर्ने प्रणगर्दछ उसलै मत दिनुहोला एउटा कुरा बुझ्नुहोला जायिया भनेर त मैलेपनि पहिलाभनिहाले हाम्रो माअोबादि साथिहरुको जस्तो जता गयो उतै फ्रुस्रो जातिय राज्या चाहिहाम्रो हैनै है हाम्रो देश सानो सुन्दर सान्त देश छ तेसैले जनजाति,अादिबासि,मंगोल, दलित यो के हो? यसको कुनै राज्यको संबिधानको समग्रराष्टबाट नाम मेटाअौ हामि को दलित? को अादिबासि, को जनजाति यस्ता कुरा जरादेखि निर्मुलपारौ गौरबको साथ दुई जाति नारी र पुरुष यसलाई कायम गरौ भन्देैमेरो मनतव्य यहि ङसमापन गर्दछु यदि मेरो कुरामा सहमभएमा हजुरहरुको अमुल्या मत दिनुहोला जय राष्टबाद जय स्वभिमान
..........
सात्रले छुवाछुत बनाएको हैन सासकले हो।। चेतना भए!!

Friday, February 24, 2017

महाशिवरात्रिमा सक्रिय देखियो ॐ जन जागरण

राष्ट राष्टीयता र धर्म संस्कृति संरक्षणको अभियान अन्तर्गत आज कैलालिको धनगढ़ीमाँ ॐ जन जागरण नेपालले हिन्दू धर्म र यसको महत्व विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ् । उक्त अवसरमा संस्थाका महासचिव दोजराज घिमिरेले सस्थालाई जन जन सम्म पुर्याई आध्यात्मिक चेतना जगायेर धर्म परिवर्तन माथि अंकुश लगाउदै नेपालको मौलिक धर्म संस्कार र सस्कृति संरक्षण गर्नु पर्ने बताउनु भयो ।।

त्यस्तै बाके जिल्लामा पनि ॐ जन जागरण नेपालले महा शिवरात्रिको अवसरमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ् । स्थानीय धर्मगुरु तथा ॐ जन जागरण नेपालको सक्रियातामा शिव महिमा विषयक कार्यक्रम सञ्चालन गर्नुका साथै स्थानीय समिति समेत बिस्तार गरेको जिल्ला संयोजक पूजन हमालले बताउनु भयो ।।।

Tuesday, January 10, 2017

हाम्रो नेपाल,राम्रो नेपाल,हामी नेपाली, स्वभिमानी नेपाली...

अर्जुन थापा सोलुखुम्बु,हाल मलेसिया..

   हाल हाम्रो देशमा केही बिषयहरु एकदम चर्चामा छन् केही चोर,केही चोराउने, एवं सिंङ्गो देश सम्म टुक्रा टुक्रा बनाउने सम्मको चर्चा बिस्वमा छरिएर रहेका हजारौ नेपालीहरुकोको लागि एकदम चर्चा अनि चासो को बिषय बनेकोछ।सर्बप्रथम कुरा गरौ पाँच नं प्रदेश टुक्राउनेको बिषमा :-जहाँ जुन क्षेत्र भुभोग जिल्ला अन्चल हुँदै गाऊ टोलका स्थानिय नागरिक जो सोयमलाई मन परेको  छैन उनिहरु चाहादैनन् जिल्ला नगर समाज ट्रुक्राएको उनिको मनदेखि खुसि छैनन् र हामीगरु सिंङ्गो पयर्व मेची देखि पश्चिम माहँकालीदेखिका जनता एक छौ योबिषयमा  जुन कुरा यहाँ अबगत गरिरहनुनपर्ला त्यो ६२/६३भनौदो नामको  रास्टघाति जनन्दोलनको कालो दिन भन्दा बेसि माहोल सोतफुर्तरुपमा सडकमा सर्बसाधारण जनता अोर्लिका थिए तर .. एक शब्द सरकारबाट त्यो बिषयमा सम्बोधन नै भएन! अनन्त सेलाएर गयो तर सेलाउन तेती सहझ हुदैन यो कुनैपनि पाटीले उचालेर गरेको अान्दोलन थिएन।
अर्को प्रसङ्ग हाल हाम्रो देशका नेपाली काँङ्ग्रेसका युवा नेता सांम्सद रामहरी खतिवडा ज्यु लाई १४ लाखको घडि उहाँको टाउजरको खल्तिमा गिफ्ट भएर हाजिर भएछ. ल मानौ उहाँले चोरेको नै हो हरे उहाँ मन्त्रीको हस्ताक्षर पनि कुनैसमयमा नचोरेको भने पक्कै हैन ईतिहास साचि छ। नेपालका हुनहार भु.पु.अार्मिका चिफ साबका सुपुत्रको हातको त्यो चौध लाखको घडि कहाँबाट कसरी अायो??? प्रश्न अब यहाँबाट सुरुवात गरौ ! हामी युवाहरु नेपालमा रोजागर नभएको कारण बैदेशिक रोजगारमा अाफ्न अामा बाबु छोरा छोरी सारा छोढेर बिदैसमा रोजगारी गर्न बाध्या छौ कि छैनौ?? यहि सिलसिलामा अाफ्नो बा अामा श्रीमतीलाई एउटा साधारण घडि एउटा टिभी एक दुई तोला सुन यहाँ अाफ्नु परिश्रम पसिना बगाएको पैसाबाट किनेको जुन सामानको एयरपोटमा भन्सार, राजस्व तिरेका छौ कि छैनौ?? तेतिमात्र हैन पुलिस देखि निजामती सम्मको मिलेमतोमा लुटेका छन् कि छैनन्?
कुरो को अर्थ यो हो छत्रमान गुरुको छोराको १४ लाखको घडिको राजस्व४०% को दरले कति हुन्छ?? कहाँ कसलाई बुझाएको छ?? खै कसले चासो दियो??
एयरपोटमा३३ किलो सुन अबैध पक्रउ.. अर्थ मन्त्रीको नाम जोढियो के हावा नचलिकन पात हलिन्छ?? हाम्रो देशका प्रधान मन्त्री ज्यु को सम्पति बिबरण तीन तोला सुन एक कठ्ठा जग्गा अनि त्यो नारीमा बाधेको १४ लाखको घडिको सम्पति बिवरण देखाउनु प्रदैन?? लाजिम्पाटको बिलासित बंगला चाहि के अाश्रम हो??
पाटीलाई दिएको पनि भन्न भ्याईहाले बोल्नचाहि कसैले नभ्याउने उहालाई पाटीलाई दिएको ल ठिक छ अनि तपाईं को पाटी नेपालको हैन र?? अनि पाटीलाई दिएको सम्पतीचाहि नेपाली जनताको हैन??

यसकारण युवा बर्गहरु सचेत बनौ।
राजनितक दलालहरुलाई चइन।
सर्बवसाधारण जनतालाई एेन।